Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


भरतपुरका २३ खानेपानी आयोजनाको निर्माण, विस्तार र मर्मत

चितवन । भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजनाको नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा शुद्ध पिउने पानी सहज रूपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको समस्या सामधान भएको स्थानियवासीको भनाइ छ । महानगरप्रमुख रेनु दाहालले २३ वटा खानेपानी आयोजनामा ३ अर्ब…