Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

काठमाडौं । ओखलढुङ्गाको बान्द्रेभीरमा प्रहरी चढेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिकाको बान्द्रेभीरमा भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिष राजवंशी रहेका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोलुखुम्बुबाट विराटनगर हिँडेको प्रहरीको…