Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


माओवादीद्वारा निर्वाचन केन्द्रित पाँच बुँदे सर्कुलर जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचन केन्द्रित ५ बुँदे विशेष सर्कुलर जारी गर्नुभएको छ । केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष दाहालले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अबलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाउनुभएको हो । सर्कुलरमा पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न…