काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं केन्द्रीय महाधिवेशनको अन्तिम तयारीमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । उहाँले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो । प्रवक्ता…