Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


सर्लाहीको मलंगवामा गोली चल्यो, एक युवक घाइते

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार साँझ गोली चलेको छ । बुधबार साँझ साढें ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक गोली चलेको हो । घटनास्थलमा गोली लागेर घाइते अवस्थामा एक युवक फेला परेका छन् । अन्दाजी ३० वर्षका घाइते युवकको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको…