Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


बागी उम्मेदवार फकाउन चितवन पुगे गृहमन्त्री खाँण

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण बुधबार चितवन पुग्नुभएको छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवार दिएपछि उहाँसँग डिल गर्न खाँण चितवन जानुभएको हो । सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाँणले जिल्ला पार्टी…