Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


थप ३ सय ८२ जनामा कोरोना संक्रमण, ५९ हजारलाई खाेप

काठमाडौं । नेपालमा थप ३ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । २० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना डिस्चार्ज भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार २ सय…