Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।…