Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


अबको राजनीतिक यात्रा जनतादेखि जनतासम्म : अध्यक्ष नेपाल

काठमाडौं, पुष १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनु भएको हो । उहाँले जनताको हित र कल्याणको…