Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतकाे शानदार जित

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्ड्सलाई १७ रन रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ । भारतको अहमेवादमा बुधबार राति भएको खेलमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रनमा समेटिएकाे हाे । टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि शिवम दुबेले ३१…