Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


विश्वकप फुटबलमा बेल्जियम पराजित भएपछि ब्रसेल्समा प्रदर्शन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमले हार ब्यहोरेपछि समर्थकहरूले बेल्जियमकाे राजधानी ब्रसेल्समा ब्यापक प्रदर्शन गरेका छन् । बेल्जियममा रहेका मोरोक्कोका समर्थकहरुले मोरोक्कोको झण्डासहित खुशियाली मनाएपछि आक्रोशित बेल्जियमका समर्थकहरुले राजधानी ब्रसेल्समा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रर्दशनकारीहरूले पार्किङमा राखिएका कारहरूमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि…