काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसी टेबल गर्न तयारी भएपछि नेकपमा माओवादी केन्द्र र नेकपा समाजवादी(एस)का कार्यकर्ता र विप्लवसहितका ६ दलका भातृ संगठनले छुट्टा-छुट्टै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था सिर्जना भएको हो । प्रहरीले अश्रुग्याँस प्रहार गरेकाे छ । आन्दोलनकारीले…