Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


क्यानका अध्यक्ष चतुरबहादुरले हिरासतमा रहेका सन्दीपलाई भेटे

काठमाडौं । प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भेट्नु भएको छ । आज शुक्रबार प्रहरी वृत्त गौशाला पुगेर अध्यक्ष चन्दले लामिछानेसँग भेट्नुभएको हो । गत भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया…