Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सामान्यतया आजकाे माैसम सफा हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।…