Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक, सम्भावित कार्यसूची अटेन एमसीसी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बुधबार विहान साढे ११ बजेका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको संसद सचिवालयले जनाएको छ । बुधबार दिउँसाे १ बजेका लागि प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे छ । बैठकअघि मंगलबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समेटिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर…