चितवन । चितवनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारकाे संख्या बढाउन चेपाङले माग गरेका छन । सीमान्तकृत जातिमा रहेका चेपाङ समुदायले स्थानीय तहकाे निर्वाचनमा आफ्नो समुदायको उम्मेदवार संख्या बढाउन राजनीतिक दलहरुसँग माग गरेका छन् । सधैँ अभाव र अधिकारविहीन भएर बाँचिरहनु परेको भन्दै उनीहरुले राजनीतिमा सहभागिता बढाउन र संविधानले दिएको अधिकार चेपाङहरुको…