Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा आर्मीको अग्रता कायमै

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम रहेको छ । प्रतियोगिताको सातौं दिन आइपुग्दा आर्मीले १ सय ५० स्वर्ण पदक सहित अग्रता कायमै रहेको हो । यसैगरी आर्मीले ९४ रजत र ७० कास्यसहित कुल ३ सय १४ पदक हात पारेको छ । दोस्रो स्थानमा…