काठमाडौंमा रहेकाे गाहिटी धाराकाे उद्घाटन « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


काठमाडौंमा रहेकाे गाहिटी धाराकाे उद्घाटन


91
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटी धोबीचौरमा रहेको गाहिटी धाराको जीर्णोद्वारकाे गरिएको छ।

ढुंगेधारा र आसपासको क्षेत्रमा सरसफाई गरी पार्क समेत निर्माण गरिएको हाे । जीर्णोद्वार गरिएको ढुंगेधारा र पार्कको आज बुधबार १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धर र जीर्णोद्वार समितिका अध्यक्ष पुरुषोत्तम मजगैयाले उद्घाटन गर्नुभयो ।

वडाध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता मानन्धरले महानगरपालिकाको सहयोगमा ऐतिहासिक गाहिटीको संरक्षण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।