Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ…