काठमाडौं, फागुन ८ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । गत साताको बुधबारदेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता दिएको छ । आइतबार नेप्से परिसूचक ३९.४० अंक घटेर २ हजार ६९३.१० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.९९ अंक, फ्लोट इण्डेक्स ३.०५ अंक…