काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमसीसीको विरोध गर्नेहरूलाई लाठी चार्ज गर्न आदेश नदिँदा प्रदर्शनकारीको ढुंगामुढाबाट प्रहरी घाइते हुनुपरेको बताउनुभएको छ । कालुपाण्डे समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रदर्शनकारीको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि सत्ताधारी गुटले नै प्रहरीमाथि ढुंगा प्रहार गर्न उनीहरूलाई परिचालन गरेको आक्षेप लगाउनुभयो । सरकारमा हुने क्रान्तिकारीहरूले सडक…