Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब १४ करोड रुपैयाँ

माठमाडौं, फागुन १० । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० बैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायता समेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो ।…