Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्' भन्नुभएको हो । मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख…