Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


नेपाल र युएईबीचको तेस्रो खेल आज हुँदै

काठमाडौं । नेपाल र युएईबिचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट खेल आज (शुक्रबार) हुँने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार बिहान ९ बजेदेखि सुरु हुने यो खेलले श्रृंखला विजेताको टुंगो लगाउने भएकाे हाे । दुई खेलको समाप्तिसम्म दुवै टोली १–१ को अवस्थामा रहेका छन् । श्रृंखलाको पहिलो खेल युएईले ८४ रनले जितेको…