Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ८ सय र चाँदी २५ रूपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले बढेर एक लाख एक हजार…