काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले महिलाहरुलाई कुनै पनि गैरसरकारी संघ संस्थामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाएपछि त्यहाँ कार्यरत ३ वटा मुख्य एनजीओले आफ्ना काम रोक्ने भएका छन् । केयर इन्टरनेसनल, दी नर्वेजियन रिफुजी काउन्सिल र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति जारी गर्दै महिला कर्मचारीहरु बिना आफूहरु कामलाई निरन्तरता दिन असमर्थ रहेको जनाएका हुन् ।…