पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सत्ता गठबन्धन दललाई गलपासो भएको बताउनु भएको छ । गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामै बसेर माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो । नेता ओलीले माओवादी र नेकपा एसलाई…