काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४२ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ६ सय २ जनाको पीसीआर र २ हजार ४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…