Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


इंग्लिश प्रिमियर लिगमा चेल्सी र आर्सनलकाे जित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा एस्टन भिल्लालाई पराजित गर्दै चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेकाे हाे । चेल्सीको जितका लागि मासन माउन्ट एक्लैले दुई गोल गरेका थिए । खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरूवाति अग्रता दिलाएका माउन्टले खेलको ६५ औं मिनेटमा…