Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


उखु किसानको सडक प्रदर्शन दोस्रो दिन पनि जारी

काठमाडौं । उखु किसानहरू गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै काठमाडौं आएका छन् । उनीहरुले सोमबार उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रतिक्विन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। आइतबारदेखि उखुसहित माइतीघरमा धर्ना बसेका उनीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता…