Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


चुनावी पोस्टरमा अमेरिकालाई पठाएको गोप्य पत्र र दूतावासको रात्रीभोजको तस्वीर पनि राख्नुस् : नेता रावल

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)को चुनावी पोस्टरमा प्रशासक कुलमान घिसिङको तस्वीर प्रयोग गरेकोमा व्यङ्ग्य गर्नुभएको छ । बुधबार सामजिक सञ्जालमा रावलले चुनावी पोस्टरमा एमसीसीको पक्षमा अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्वीर पनि राख्न भन्दै व्यङ्ग्य गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘पुष्पकमल दाहाल जी, चुनावी पोष्टरमा कुलमान…