काठमाडौं । लुना लुँइटेलले ‘मिस नेपाल-२०२५’ को उपाधि हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले ललितपुरमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा यस वर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइ दिएकी हुन्। काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट…