काठमाडौं । सर्वोच्च अदालतले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग खारेज गर्नुपर्ने माग गर्दै दर्ता भएको रिटमा कागजात पेश गर्न आदेश दिएको छ । इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै कागजात अर्को सुनुवाइमा पेश गर्न पनि आदेश दिएको हो । कायम मुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की सहितको…