Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


‘ए’ डिभिजन लिग : आज एपीएफ र आर्मी तथा मछिन्द्र र चर्च ब्वाईज भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ । आर्मी १५ खेलमा २० अंकसहित तालिकाको छैटौं स्थानमा छ भने एपिएफ १९ अंकसहित ११ औं स्थानमा छ । यसैगरी, ३…