काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो सातौं तथा हिमालयन चौथो जितको योजनामा हुनेछ । सातदोबाटो २२ अंक जोडेर तेस्रो स्थानमा रहँदा हिमालयन १४ अंक जोडेर १३ औं स्थानमा रहेको…