Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


प्रधानमन्त्री कार्की र संघीय संसदका दुवै सदनका पदाधिकारीबीच बालुवाटारमा छलफल

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका पदाधिकारीहरूबीच छलफल भएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमबार साँझ उनीहरूबीच समसामयिक विषयमा छलफल भएको हाे। पछिल्लो समय प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित विभिन्न सरोकारवाला निकायसँगको संवादलाई तीव्रता दिनुभएकाे छ।खासगरी आगामी फागुन २१ गते निर्वाचन गराउनुपर्ने दबाबमा रहनुभएकी प्रधानमन्त्री कार्कीले साेही विषयमा केन्द्रित भएर छलफल चलाइरहनुभएकाे हाे।…