Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


आगामी निर्वाचन अगाडि पार्टीको १५ औं महाधिवेशन गर्नैपर्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले कुनै पनि हालतमा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-'निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनै पर्छ । नियमित महाधिवेशन गर्नुपर्छ…