Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


संयाेजक दाहाल र अध्यक्ष नेपालसहितको पार्टी एकता घोषणा सभा जारी (तस्बिरसहित)

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी रहेकाे छ। काठमाडौंकाे भृकुटीमण्डपमा बुधबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको सम्मेलन जारी रहेकाे हो। सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल र माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरुले…