Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


लेबनानमा आश्रित सिरियाली शरणार्थी स्वदेश फर्किदै

काठमाडौं । सशस्त्र द्वन्दका कारण लेबनानमा आश्रय लिएर बसेका सिरियाली शरणार्थीहरु मध्ये मासिक १५ हजारलाई सिरिया पठाउने योजना लेबनानले सुरु गरेको छ । सिरिया फर्किन चाहने शरणार्थीहरुलाई सिरियाले उपलब्ध गराएको बसमार्फत उनीहरुलाई स्वदेश फर्काउने लेबनानले बताएको हाे । यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेडक्रसको सहकार्यमा गरिने भएकाे छ । स्वदेश फर्काइएका सिरियाली…