Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछ। संसद सचिवालयले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे। प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ । सचिवालयले कानूनमन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि…