Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


टीकापुर घटना: लाल आयोगकाे प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग सभापति थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाकाे बारेमा लाल आयोगले तयार पारेको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएकाे छ। सभापति थापाले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे माग गर्नुभएकाे हाे। आयोग गठन भएको एक दशक बित्न लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्य-तथ्य बाहिर आउन नसकेको उहाँकाे ठहर छ। न्याय पाउनबाट…