काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले बागमती प्रदेशमा मन्त्री रहेका ३ जना सांसदमाथि पार्टीले गरेको कारबाहीको पत्र नक्कली रहेको टिप्पणी गर्नुभएकाे छ। पूर्वअध्यक्ष थापाले मंगलबार उक्त पत्र सामाजिक सञ्जालमा पाेष्ट गर्दै यस्ताे टिप्पणी गर्नुभएकाे हाे। अध्यक्ष राजेन्द्र लिङ्देनले साेमबार बागमती प्रदेशकी उपसभामुखलाई राप्रपाका ३ सांसद पदमुक्त भएकाे जानकारीसहितको पत्र पठाउनुभएकाे थियाे। अध्यक्ष लिङ्देनले…