Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


हप्ताकाे अन्तिम दिन शेयर बजार १० अंकले बढ्याे

काठमाडाैं । शेयर बजार परिसूचकनेपाल स्टक एक्सचेञ्ज (नेप्से) हप्ताकाे अन्तिम दिन बिहीबार १० दशमलव ४३ अंकले बढेर बन्द भएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २ हजार ६ सय ७६ विन्दुमा पुगेकाे हाे। केही दिनदेखि नेप्सेले २ हजार ६ सय ५० देखि २ हजार ६ सय ८० को विन्दुमा प्रतिरोध सामना गरिरहेको छ। यो प्रतिरोध पार…