काठमाडौं । पूर्वएशियाली नेताहरुले म्यानमारको सैन्य सरकारले गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि जारी नरसंहार रोक्नका लागि शान्ति योजना लागू गर्नुपर्ने बताएका छन् । उनीहरुले सैन्य शासकले सत्ता लिएसँगै म्यानमारमा हजारौं नागरिक मारिएको र हालसम्म पनि रक्तपात जारी रहेकाले शान्ति योजना लागू गर्न माग गरेका हुन् । कम्बोडियाको राजधानी नोम पेन्हमा भएको दक्षिणपूर्वी एशियाली राष्ट्र…