Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


सिन्धुलीको कृषि उपज बजारका २५ वटा सटर खाली

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कृषि उपज बजार समितिका २५ वटा सटरहरु खाली भएका छन् । संघीय सरकार मातहत रहेको बागमती प्रदेशको एक मात्र कृषि उपज बजार समितिले संचालन गरेको कृषि बजारका २५ वटा सटरहरुमा कृषि उपजका सामग्री बिक्री वितरण गर्ने व्यापारी नहुँदा भाडामा लाग्न कठिनाई भएको हो । सरकारले कृषि उपज बजारहरुमा व्यवसाय संचालन…