Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध मुद्दाको फैसला नोभेम्बर १७ मा सुनाउने

एजेन्सी । बंगलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला यहि नोभेम्बर १७ तारिखमा सुनाउने भएका छन् । मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार संचारकर्मीलाई जानकारी गराउँदै अदालतले साेहि मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताएका हुन्। ७८ वर्षीया हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप…