Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


कांग्रेसका वरिष्ठ नेता पौडेल र समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आउनुभएका वरिष्ठ नेता पौडेल आज साेमबार बिहान समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उहाँकै निवासमा पुग्नुभएकाे हाे । साेही भेटवार्तामा भएकाे कुराकानीमा नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दावीलाई स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव…