काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंशिक प्रतिबन्धबाट नेपाल क्रिकेट संघ मुक्त भएको बताउनुभएकाे छ । उहाँले न्यूज एजेन्सीसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । अब क्यानलाई निर्वाध रूपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको बताउनुभएकाे हाे । यसअघि क्यानलाई सरकारको हस्तक्षेप…