Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कर्मचारीले जिम्मेवारी बोध नगर्दा बेरूजु बढ्यो: महालेखा परीक्षक शर्मा

काठमाडाैं । महालेखापरीक्षक कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले कर्मचारीले जिम्मेवारी बोध नगरेका कारण बेरूजु बढेकाे बताउनुभएकाे छ । उहाँले संचारकर्मीसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारको आर्थिक वर्ष २०७७/ ०७८ को बेरूजु रकम ४ खर्ब ३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको बताउनुभएकाे हाे ।महालेखापरीक्षक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो एक…