काठमाडौं । रुसले युद्धकाबीचमा करिब ३० हजार युक्रेनी नागरिकलाई आफ्नो देशमा लगेको खुलेको छ । युक्रेनका अधिकारीहरूको सहभागिताबिना युक्रेनका विभिन्न क्षेत्रहरूबाट उनीहरूलाई रुसमा लगिएको हो । तीमध्ये ५ हजार भन्दा बढी बालबालिका रहेको इन्टरफ्याक्स समाचार एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत २४ घण्टामा मात्र युक्रेनी अधिकारीहरूको सहभागिताबिना डोनबास लगायतका ठूला शहरहरूबाट…